Rule 38
प्रयोगशालाको सूची अद्यावधिक राख्नु पर्ने
मन्त्रालयले सरकारी तथा गैर सरकारी क्षेत्रमा स्थापना भएका गुणस्तरयुक्त प्रयोगशालाहरूको सूची तयार गरी अद्यावधिक रूपमा राख्नु
पर्नेछ ।